Live on
Your Voice, Your Power
राष्ट्रपति पौडेलले राहत कोषमा एक महिनाको तलब दिने राष्ट्रपति रामचन्द्र पौडेलले केन्द्रीय दैवीप्रकोप राहत कोषमा एक महिनाको तलब सुविधा प्रदान गर्ने भएका छन् । अविरल वर्षाका कारण यही असोज १० देखि १३ गतेसम्म चलेको बाढीपहिरो पीडितहरूलाई राहत निम्ति राष्ट्रपति पौडेलले कोषमा तलब सुविधा दिन लागेका हुन् । राष्ट्रपति पौडेलका विज्ञ सल्लाहकारहरूले पनि एक हप्ताको तलब…