समाचार Archives | Page 311 of 7680 | Khabarhub Khabarhub

भुक्तानी नपाएपछि किसानले उखु रोपेनन्‌, उद्योग सङ्कटमा

काठमाडौं - पछिल्लो समय नेपालका चिनी उद्योग धराशायी हुँदैछन् । किसानहरू उखु खेतीबाट पलायन हुँदै जाँदा र पर्याप्त उखु पाउन नसक्दा उद्योगहरू बन्द हुने अवस्थामा पुगेका हुन् । चिनी उत्पादक संघका अनुसार नेपालमा उखु क्रसिङ गरेर चिनी उत्पादन गर्ने १३ वटा मिल छन् । त्यसमध्ये गत आर्थिक वर्ष २०८०/०८१ मा १२ वटा मिलहरूले उखु क्रसिङ…