समाचार Archives | Page 355 of 6922 | Khabarhub Khabarhub

राष्ट्रियसभामा संविधानले परिकल्पना गरेअनुसारको प्रतिनिधित्व भएन : गगन थापा

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले राष्ट्रियसभामा संविधानले परिकल्पना गरेअनुसारको प्रतिनिधित्व हुन नसकेको बताएका छन् । बुधबार काठमाडौंमा पूर्व कर्मचारी समाज नेपालको स्मारिका बिमोचन कार्यक्रममा थापाले राष्ट्रियसभामा बिषयविज्ञहरुको प्रतिनिधित्व हुनुपर्ने परिकल्पना गरेपनि त्यसो हुन नसकेको बताएका हुन् । उनले राष्ट्रियसभा निर्वाचनमा उम्मेद्वार छनौट गर्ने विषयमा पार्टीहरूले सिफारिस गर्ने व्यक्तिका बारेमा संविधान अनुरूपको बहस नै…