समाचार Archives | Page 36 of 7834 | Khabarhub Khabarhub

किसानलाई अनुदानमा स्याउको बिरुवा वितरण

डोल्पा– प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले विभिन्न जातका स्याउका बिरुवा वितरण गरेको छ । स्याउ जोन प्रभाव क्षेत्रमा क्षेत्रफल विस्तार कार्यक्रमअन्तर्गत प्रस्ताव आह्वान भइ छनोट भएका कृषक समूह/सहकारी/फर्मलाई ५० प्रतिशत अनुदानमा १२ हजार ६ सय बिरुवा वितरण गरिएको छ । स्याउ जोन प्रभाव क्षेत्र ठूलीभेरी नगरपालिका, जगदुल्ला गाउँपालिका र त्रिपुरासुन्दरी नगरपालिकाको वडा नम्बर ३ र ४…