Live on
Your Voice, Your Power
काठमाडौं– मन्त्रिपरिषद्को नियमित बैठक बस्दै छ । आजको बैठकमा मुख्यसचिव नियुक्तिको विषयमा छलफल हुन सक्ने एक मन्त्रीको भनाइ छ । हाल निमित्त मुख्यसचिवमा लीलादेवी गड्तौला छिन । उनलाई नै मुख्यसचिवको जिम्मेवारी दिनुपर्ने आवाज छ । मुख्यसचिव वैकुण्ठ अर्याल भ्रष्टाचारको अभियोग लागेर निलम्बनमा परेपछि सरकारले निमित्त मुख्यसचिवमा गत आइतबारदेखि लीलादेवी गड्तौलालाई जिम्मेवारी दिएको थियो । उनी…