Live on
Your Voice, Your Power
काठमाडौं– सङ्घीय संसद सचिवालयमा आन्दोलनरत कर्मचारीहरूसँग सात बुँदे सहमति भएको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीको नेतृत्वको टोली सोमबमार संसद् सचिवालयका कर्मचारी युनियनका प्रतिनिधिहरूसँग संसद् भवनमा सात बुँदे सहमति गरेको हो । सहमतिअनुसार कर्मचारी युनियनका प्रतिनिधिहरूको मागअनुसार तीन किसिमको भत्ता बढाउन सरकार सहमत भएको छ । यससँगै कर्मचारीको आन्दोलन पनि फिर्ता…