समाचार Archives | Page 426 of 6985 | Khabarhub Khabarhub

बन्द भयो हरियो चियाको उत्पादन 

मङ्गलबारे– चिया उत्पादन हुने जिल्ला इलामसहितका जिल्लामा चियाको टिपाइ बन्द भएको छ । हिउँद लागेसँगै हरियो चियाको उत्पादन बन्द भएको हो । चियाको उत्पादन मङ्सिर अन्तिमदेखि बन्द भएसँगै किसान चियाको बोट छाँटकाँटमा लागेका छन् । प्रायः बर्खायाममा उत्पादन हुने चिया मङ्सिर अन्तिमदेखि पूर्णरुपमा बन्द हुने गरेको छ ।  उत्पादन बन्द भएपछि कारखानाले यसअघि तयार गरेको…