समाचार Archives | Page 425 of 6973 | Khabarhub Khabarhub

सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते

बाजुरा– जिल्लाको गौमूल गाउँपालिका नजिकै मालिवनमा गएराति जिप दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ ।  मृत्यु हुनेमा खप्तड छेडेदह गाउँपालिका ६ घर भएका जिप धनी अन्दाजी ३८ वर्षीय देवेन्द्रनाथ रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । घटमुनाबाट सिया ढुंगा जाँदै गरेको से१ज ९८९ नंको जिप मालिवन भन्ने ठाउँमा अनियन्त्रित भई दुर्घटना भएको हुन…