समाचार Archives | Page 438 of 7700 | Khabarhub Khabarhub

कमला सिँचाइ आयोजनाले २५ हजार हेक्टर क्षेत्रफल सिँचित

जनकपुरधाम– धनुषाको पोर्ताहास्थित कमला सिँचाइ आयोजना मधेश–प्रदेशको धनुषा र सिरहाका किसानका लागि बरदान सावित भएको छ । उक्त आयोजनाले बर्सेनी कमला नदीमा आउने बाढीपहिरो नियन्त्रणका लागि दुईतर्फी तटबन्ध निर्माण गरेको छ । तटबन्धसँगै कमला नदीमा नहर लगायतका संरचना निर्माण गरेपछि उक्त आयोजना किसानका लागि बरदान सावित भएको हो ।  'कमला सिँचाइ व्यवस्थान कार्यालय पोर्ताहा धनुषा…