समाचार Archives | Page 440 of 7372 | Khabarhub Khabarhub

भोजपुरका विद्यालयमा ‘इ-लर्निङ सेन्टर’

टक्सार- सूचना प्रविधिमा अभ्यस्त बनाउँदै विद्यार्थीलाई पठनपाठन गराउने उद्देश्यले भोजपुरका विद्यालय तथा क्याम्पसमा ‘इ–लर्निङ सेन्टर स्थापना’ अभियान सञ्चालन भइरहेको छ । पूर्वअर्थमन्त्री शंकरप्रसाद कोइराला नेतृत्वको ईश्वर मन्दिर काठमाडौँ नामक संस्थाको सहयोगमा जिल्लामा इ–लर्निङ सेन्टर स्थापना भइरहेका हुन् । अभियानको क्रममा आज जिल्लाको टेम्केमैयुङ गाउँपालिका—२ छिनामखुमा रहेको त्रिभुवन धर्मोदय माध्यमिक विद्यालयमा इ–लर्निङ सेन्टर स्थापना गरिएको छ…