समाचार Archives | Page 456 of 7378 | Khabarhub Khabarhub

दुई युवा सवार तीव्र गतिको मोटरसाइकल जब घरको भित्तामा ठोक्कियो

चितवन - चितवनको रत्ननगर नगरपालिकामा तीव्र गतिको मोटरसाइकल घरमा ठोक्किँदा दुई जना युवकको मृत्यु भएको छ । ज्यान गुमाउनेमा रत्ननगर नगरपालिका–३ बन्सी निवासी २२ वर्षीय जीवन चौधरी र त्यही ठाउँका १८ वर्षीय सुमित महतो छन् । बुधबार राति ११:५५ बजे रत्ननगर–४ वडा कार्यालयनजिक भित्री सडकखण्डमा जीवनले चलाएको ना २२ प ३४४४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई…