Live on
Your Voice, Your Power
काठमाडौं – महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले संयुक्त राष्ट्रसङ्घीय महिलाविरुद्ध सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धि(सिड)को सिफारिस कार्यान्वयनका लागि जोड दिएको बताएकी छन् । बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठकमा उनले सिडको सिफारिस प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेपछि अन्तर मन्त्रालय समन्वयनका आधारमा कार्यान्वयन गर्ने प्रयास भइरहेको…