समाचार Archives | Page 474 of 6980 | Khabarhub Khabarhub

रूस-युक्रेन युद्धमा सहभागी नेपालीको उद्धार गर्न मानव अधिकार आयोगको आग्रह

काठमाडौं - रूस र युक्रेनबीचको युद्धमा सहभागी नेपालीको उद्धार गर्न राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई आग्रह गरेको छ । आज एक विज्ञप्ती जारी गर्दै आयोगले रूसी र युक्रेनी सेनामा भर्ना भएका तथा आक्रमणमा परी मृत्यु र घाइते भएको भन्दै उक्त युद्धमा सहभागी नेपालीको उद्धार गर्न आग्रह गरेको हो । केही घाइते नेपाली अस्पतालमा उपचाररत रहेका,…