समाचार Archives | Page 475 of 6944 | Khabarhub Khabarhub

नागढुंगाबाट दुई किलो सुनसहित ३ जना पक्राउ

काठमाडौँ– नागढुंगाबाट प्रहरीले २ केजी सुन बरामद गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंबाट खटिएको टोलीले नागढुंगाबाट दुई किलो सुन बरामदसहित ३ जनालाई शुक्रबार पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा रसुवाको गोसाइकुण्डका ग्यालछिङ तामाङ,  बिरु तामाङ र सुनिल भुजेल छन् । उनीहरूमाथि प्रहरीले थप अनुसन्धान जारी राखेको छ । रसुवाबाट काठमाडौं आउँदै गरेको ०१–०२८ च२६९६…