समाचार Archives | Page 478 of 7908 | Khabarhub Khabarhub

मध्यपूर्व अपडेट : गाजामा २९ र लेबनानमा २१ जनाको मृत्यु

लेबनान - इजरायली सेनाले गाजामा गरेको आक्रमणमा २९ जनाको ज्यान गएको छ। जाबलिया शरणार्थी शिविरको छेवैमा रहेको एक घरमा इजरायली सेनाले बिछ्याएको विस्फोटक पदार्थका कारण उनीहरूको मृत्यु भएको हो। अहिले चार लाख प्यालेस्टाइनी इजरायली सेनाको ट्यापमा परेका छन्। लेबनानमा युनिफलको प्रतिनिधित्व गर्ने राष्ट्र सङ्घीय ‘पिस किपर’ले त्यस स्थान नछाड्ने जनाएका छन्। इजरायली आक्रमणमा परी पिसकिपर…