दशैँ बिदा सकियो, आजदेखि सरकारी कार्यालय खुल्ने « Khabarhub

दशैँ बिदा सकियो, आजदेखि सरकारी कार्यालय खुल्ने


२९ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बडादशैँ अन्तर्गतको सार्वजनिक बिदा सकिएसँगै आजदेखि सरकारी कार्यालय खुल्ने भएका छन् । फूलपातीका दिनदेखि बिदा रहेका सरकारी कार्यालय आजबाट खुल्न लागेका हुन्।

सरकारले दशैँ मनाउन ५ दिन बिदा दिएको थियो । आजबाट कार्यालय खुल्ने भएपछि संघीय राजधानी काठमाडौंको चहलपहल र सवारी आवागमन निकै बढेको छ ।

यस वर्षको दशैँमा झण्डै १३ लाख सर्वसाधारणले काठमाडौं उपत्यका छोडेका थिए ।

 

प्रकाशित मिति : २९ आश्विन २०८१, मंगलबार  ८ : ४८ बजे

सात वटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल

चितवन – बिरामीको चाप उच्च भएपछि भरतपुर अस्पतालले जिल्लाका सात

रास्वपा सांसद बमको चेतावनी : धैर्यताको परिक्षा लिने कुचेष्टा नगर्नू

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुकार बमले सामाजिक

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक

उद्योगीको गुनासो : अघोषित लोडसेडिङले उत्पादन नै रोकियो

विराटनगर – मोरङ उद्योग व्यापार सङ्घले आज एक प्रेस विज्ञप्ति