समाचार Archives | Page 485 of 6981 | Khabarhub Khabarhub

आजको मौसम : पश्चिमी वायुको आंशिक प्रभाव   

 काठमाडौँ- आज देशभर पश्चिमी वायुको आंशिक प्रभाव  रहेको छ। बिहान कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली  रही तराईका केही भू-भागमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो सुदूरपश्चिम प्रदेश सहित देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। यस्तै, आज राती  कर्णाली र सुदूरपश्चिम…