समाचार Archives | Page 483 of 6982 | Khabarhub Khabarhub

फेरिए १९ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सूचिसहित)

काठमाडौं -  गृह मन्त्रालयले १९ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर गरेको छ । एकै पटक विभिन्न जिल्लाका १९ प्रमुख जिल्ला अधिकारीसहित २५ जनाको सरुवा तथा पदस्थापन गरेको छ । गृह मन्त्रालयका सहसचिव प्रेम प्रसाद भट्टराई मन्त्रालय बाट मोरङको सिडिओमा सरुवा भएका छन् । यस्तै गृहका अर्का सहसचिव आनन्द काफ्ले पाल्पाको सिडिओ बनेका छन् । राष्ट्रिय…