Live on
Your Voice, Your Power
काठमाडौं - भारतले इंग्ल्यान्डसँगको तीन खेलको शृङ्खला क्लिन स्वीप गरेको छ। बुधबार भएको अन्तिम खेलमा भारतले इंग्ल्यान्डलाई १४२ रनले हराउँदै शृङ्खलामा क्लिन स्वीप गरेको हो। अहमदवादमा भएको दिवा र रात्रि खेलमा ३५७ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड ३४ दशमलव २ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै २१४ रनमा सीमित भएको थियो। भारतका हर्षित राना, आर्शदीप सिंह, हार्दिक पाण्डे…