Live on
Your Voice, Your Power
क्यारोलिना - अमेरिकामा हेलेन आँधीका कारण मर्नेको सङ्ख्या १२८ नाघेको छ। यो सङ्ख्या अझ बढ्दै जान पनि सक्ने अनुमान गरिएको छ। नर्थ क्यारोलिनामा ५८, साउथ क्यारोलिनामा ३०, जर्जियामा २५, फ्लोरिडामा ११, टिनेजमा ४ तथा भर्जिनियामा २ जनाको ज्यान गएको हो। हेलेनको यो वितण्डापछि पश्चिम क्यारेबियन तथा ‘गल्फ अफ मेक्सिको’ बाट नयाँ आँधीको सम्भावना समेत देखिएको…