Live on
Your Voice, Your Power
विराटनगर- कोशी प्रदेश सरकारले अविरल वर्षाको कारण आएको बाढी, पहिरो र डुबानमा ज्यान गुमाउनेलाई तत्काल राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ । प्रदेश विपत् कार्यकारी समितिको आज बसेको बैठकले प्राकृतिक विपत्तिमा परेर ज्यान गुमाएका परिवारलाई तत्काल १ लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ । प्रदेश विपत् कार्यकारी समितिका संयोजक एव आन्तरिक मामिला…