Live on
Your Voice, Your Power
ललितपुर- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् । ललितपुरको गोदावरी जारी एमाले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा सहभागी हुने क्रममा अस्वस्थ भएपछि ओली बाहिरिएका हुन् । ओली बिरामी परेर कार्यक्रमबाट बिदा भएपछि वरिष्ठ उपाध्यक्ष इश्वर पोखेलले अध्यक्षता गरेर बैठक अघि बढाएका छन् । ओलीलाई रुघाखोकी लागेको महासचिव शंकर पोखरेलले बताएका छन् ।…