समाचार Archives | Page 53 of 7838 | Khabarhub Khabarhub

कांग्रेस प्रशिक्षण प्रतिष्ठानको निर्देशकमा दुई जना थपिए

 काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा दुई जना निर्देशक थपिएका छन् ।  कास्कीका डा. कृष्णप्रसाद पौडेल र चितवनका डा. सञ्जय महतो थारू कांग्रेसको प्रशिक्षण प्रतिष्ठानको निर्देशक पदमा नियुक्त भएका छन् ।  प्रतिष्ठानका प्रमुख एवम् उपसभापति पूर्णबहादुर खड्काले पौडेललाई प्रशिक्षणतर्फ र थारूलाई अनुसन्धानतर्फ निर्देशकमा नियुक्त गरेका हुन् ।  दुवै जनालाई कांग्रेसको विधान,…