समाचार Archives | Page 536 of 7410 | Khabarhub Khabarhub

नैतिक शिक्षा र देश भक्तिको भावना कमजोर भयो : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड'ले पछिल्लो समय नैतिक शिक्षा र देश भक्तिको भावना कमजोर भएको बताएका  छन् ।  इन्स्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसियो इकोनोमिक रिसर्च (आईएसएसआर) र खबरहब डटकमको संयुक्त आयोजनामा ‘सुशासनका चुनौती र सरकारको आगामी कार्यदिशा’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।  यसैबीच उनले सरकारले अर्थतन्त्रमा सुधार गरिरहेको समेत बताए…