Live on
Your Voice, Your Power
बाँके - बाँकेमा विगत तीन वर्षदेखि ‘धानजोन परियोजना’लागू भएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ बर्दियाले ‘धानजोन परियोजना’बाँकेका तीन गाउँपालिकामा लागू गरेको हो। बाँकेको जानकी, खजुरा र बैजानाथ गाउँपालिकाको ११ वटा वडाका दुई हजार तीन सय हेक्टर जमिनमा धानखेती गरिएको परियोजनाका कृषि अधिकृत गणेश यादवले बताए। “हामीले धानको मूल बीउ उत्पादनका लागि बाँकेका…