समाचार Archives | Page 553 of 6914 | Khabarhub Khabarhub

युरोपा लिग : टोलोजसँग लिभरपुल स्तब्ध

काठमाडौँ– यूईएफए युरोपा लिग फुटबलमा इङ्लिस क्लब लिभरपुल पराजित भएको छ । गएराति भएको खेलमा टोलोजसँग ३–२ गोलले पराजित हुँदै लिभरपुल स्तब्ध बनेको हो । जारी लिगमा लिभरपुलको यो पहिलो हार हो ।  टोलोजका लागि आरोन डोनुम, थिजस डालिङ्गा र फ्याङ्क मग्रीले एक–एक गोल गरेका थिए । लिभरपुलका डियगो जोटाले एक गोल गर्दा एक गोल…