समाचार Archives | Page 551 of 6961 | Khabarhub Khabarhub

भैरहवा विमानस्थल सञ्चालनमा ल्याउन चेम्बरको आग्रह

काठमाडौँ– नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले भैरहवा अन्तराष्ट्रिय विमानस्थललाई पुर्ण क्षमतामा सञ्चालनमा ल्याउन सरोकारवालाको ध्यानाकर्षण गराएका छन् ।  रूपन्देहीको भैरहवामा आज देखि शुरु छैटौँ लुम्बिनी प्रादेशिक महोत्सवलाई सम्बोधन गर्दै अध्यक्ष मल्लले विमानस्थल सञ्चालनमा आउन नसक्दा निजी क्षेत्रको अर्बौ रुपैयाँ लगानी जोखिममा परेको बताएका हुन् । उनले भने, ‘विमानस्थल निर्माण सम्पन्न भएर पनि सञ्चालनमा…