समाचार Archives | Page 563 of 7865 | Khabarhub Khabarhub

रास्वपा मधेस प्रदेशको विस्तारित बैठक सुरु

जनकपुरधाम– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेस प्रदेशको विस्तारित बैठक आज सर्लाहीको लालबन्दीमा सुरु भएको छ। बैठकमा पार्टीका शीर्ष नेतृत्वसहित विभिन्न तहका पदाधिकारीहरूको उपस्थिति रहेको कार्यवाहक प्रवक्ता मनिष झाले बताए । बैठकमा पार्टी सभापति रवि लामिछाने, उपसभापति डा। स्वर्णिम वाग्ले र केन्द्रीय सदस्य डा. नन्दन यादव सहभागी भएका छन्। साथै, प्रदेश समिति, विभागीय समिति तथा जिल्ला…