समाचार Archives | Page 562 of 6929 | Khabarhub Khabarhub

राहत कुर्दै भूकम्पपीडित, पानी परेपछि चिन्ता

जाजरकोट– जिल्ला विपद् व्यवस्थापन समितिले भूकम्पपीडितलाई पुग्ने गरी राहत सामग्री पठाएको दाबी गरे पनि सबै भूकम्पपीडितकहाँ अझैँ राहत सामग्री पुगेको छैन ।  भूकम्पका कारण घरविहीन बनेका प्रभावित खुला चौरमा त्रिपाल र खाद्यान्न कुरिरहेका छन् । त्यसमाथि आज बिहानबाट पर्न थालेको पानीले थप जोखिम थपेको छ ।  भूकम्पले चर्किएका घर पानीले भत्काउने सम्भावना बढेको छ ।…