समाचार Archives | Page 57 of 7840 | Khabarhub Khabarhub

एमाले सांसद रेखालाई मुद्दा नचलाएपछि बालेनले घरेलु श्रमिक किशोरीलाई भने, ‘सरी नानु’

काठमाडौं- एकजना किशोरीलाई घरेलु कामदार बनाई बालबालिकाविरुद्धको कसुर लागेकी नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्मालाई मुद्दा नचलाउने निर्णयपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साले ‘बालेन’ले विरोध जनाएका छन् । एमालेकी लुम्बिनी प्रदेश सांसद शर्माविरुद्ध सरकारले मुद्दा नचलाउने निर्णय गरेपछि बालेनले सामाजिक सञ्जालमार्फत् ती किशोरीलाई सम्बोधन गर्दै कु-कर्म गर्नेलाई तह लगाउन समय आउने बताए । उनले ती…