समाचार Archives | Page 599 of 7857 | Khabarhub Khabarhub

बझाङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु

काठमाडौं– बझाङमा अविरल वर्षासँगै आएको पहिरोले पुरिएर चारजनाको मृत्यु भएको छ । ६ जनाले भने भागेर ज्यान जोगाएको बताइएको छ । बझाङको बुङ्गल नगरपालिका–१० टुमेडामा गएराति वीरा धामीको घर माथिबाट आएको पहिरोले पुरिएर बेपत्ता भएका चारजनाको शव आज बिहान निकालिएको हो । मृत्यु हुनेमा एकै परिवारका ५५ वर्षीया काली धामी, २५ वर्षीया गोल्की धामी, ६…