Live on
Your Voice, Your Power
काठमाडौँ– शिवरात्रीका दिन पशुपति मन्दिर आसपासका क्षेत्रमा सवारी साधन नचल्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथले एक सूचना जारी गर्दै बिहीबार शिवरात्रीका दिन पशुपति मन्दिर आसपासका क्षेत्रमा सवारी चल्न नदिने भएको हो । महाशाखाले वैकल्पिक मार्ग प्रयोग गर्न सूचनामा उल्लेख गरेको छ । यस्तो छ सूची