समाचार Archives | Page 6027 of 7893 | Khabarhub Khabarhub

कीर्तेको हद : मान्छे बेल्जियममा, जग्गा अर्कैका नाममा

काठमाडौँ– तपाइँले भविष्यका  लागि भनेर जग्गा खरीद गरी राख्नुभएको छ ? यदि छ भने बेलाबेलामा जग्गाको अवस्थाबारे अध्यावधिक गर्नु भएन भने तपाइँको जग्गा अर्कैको नाममा पुगिसकेको हुन सक्छ । त्यसप्रति विशेष ध्यान पुर्‍याउनु होला । हालै काठमाडौँमा यस्तै घटना सार्वजनिक भएको छ । वेल्जियममा रहेको व्यक्तिका नामको जग्गा त्यसैगरी गिरोहले नक्कली कागजात बनाएर बिक्री गरेका…