समाचार Archives | Page 6055 of 7878 | Khabarhub Khabarhub

नेकपा प्रचण्ड-नेपाल समूहले देशभर खुसियाली सभा गर्दै

काठमाडौँ– संसद पुनर्स्थापनाको माग गर्दै चौथो चरणको आन्दोलन गरिरहेको नेकपा प्रचण्ड-नेपाल समूहले आज देशभर खुसियाली सभाको आयोजना गरेको छ । सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरिदिएसँगै नेकपा प्रचण्ड-नेपाल समूहले आफ्ना विरोध कार्यक्रमलाई खुसियाली सभामा परिणत गरेको हो । संसद पुनर्स्थापनाको खुसियाली मनाउन नेकपाले काठमाडौं उपत्यकाको शान्तिवाटीकामा मध्याह्न १२ बजे भेला हुन नेता कार्यकर्ताहरुलाई निर्देशन दिएको…