समाचार Archives | Page 6067 of 7876 | Khabarhub Khabarhub

भक्तपुरको इटा भट्टामा सुदीपले देखेको सपना

काठमाडौँ— गत माघको अन्तिम साताको एक बिहान भक्तपुरको जगातीस्थित ‘ओके’ नामको इटा भट्टमा भेटिए दाङका किशोर दाजुभाइ सुदीप बुढामगर र राजन बुढामगर । सुदीप १६ वर्षका र राजन १३ वर्षका भए । उनीहरू निकै हतारमा इटा एक ठाउँबाट अर्को ठाउँमा ओसारिरहेका थिए । त्यहाँ करिब पन्ध्र जना कामदारहरू इटा बोक्ने काममा व्यस्त थिए । टाउकोमा…