Live on
Your Voice, Your Power
एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटीले एभर्टनलाई हराएको छ । बुधबार राति भएको खेलमा सिटीले एभर्टनलाई ३-१ अन्तरले पराजित गरेको छ । एभर्टनको मैदानमा भएको खेलमा सिटीका फिल फोडेन, रियाद महरेज र बेर्नार्डो सिल्भाले एक एक गोल गरे । एभर्टनका रिचार्लिसनले एक गोल फर्काए । जितसँगै सिटीले शीर्ष स्थानमा १० अंकको अग्रता…