Live on
Your Voice, Your Power
काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो सवा १ बजे संसदभवन नयाँबानेश्वरमा बस्नेछ । आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले नेपाल कानुन व्यवसायी परिषद (दोस्रो संशोधन) विधेयक, २०८१ सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ । यस्तै, मन्त्री चौरसियाले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य…