समाचार Archives | Page 6087 of 7863 | Khabarhub Khabarhub

आइतबारसम्म वर्षा र हिमपातको सम्भावना

काठमाडौँ- पश्चिमी वायुको आंशिक प्रभावले आज बागमती, गण्डकी र प्रदेश-१ मा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा हुने भएको छ । पश्चिमी वायुको प्रभावले भोलिबाट देशभर मौसम बदली भई उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताइन् । 'शुक्रबारदेखि आइतबारसम्म देशभर आंशिकदेखि सामान्य बदली…