समाचार Archives | Page 6090 of 7862 | Khabarhub Khabarhub

अख्तियारका पदाधिकारीको तोकियो जिम्मेवारी

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नवनियुक्त प्रमुख एवं आयुक्तहरूको जिम्मेवारी तोकिएको छ । विभिन्न मन्त्रालय हेर्ने गरी पदाधिकारीहरूको कार्यविभाजन गरिएको हो । आयोगको ३१औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा आयुक्तहरूको जिम्मेवारी टुंग्याइएको हो । सबै आयुक्तलाई महत्वपूर्ण मन्त्रालय मानिने अर्थ, गृह, रक्षा, भौतिक पूर्वाधार, शिक्षा, भूमिसुधार मन्त्रालय पर्ने गरी जिम्मेवारी बाँडफाँड गरिएको छ । प्रमुख आयुक्त प्रेमकुमार राईले…