समाचार Archives | Page 6093 of 7861 | Khabarhub Khabarhub

भारतमा २४ घण्टामा ८१ संक्रमितको मृत्यु, ८ हजार ९४७ जनामा संक्रमण

काठमाडौँ-  भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ५५ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप ८१ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५५ हजार १९५ पुगेको हो । यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ ८ हजार ९४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै संक्रमितको…