समाचार Archives | Page 6095 of 7858 | Khabarhub Khabarhub

भागरथी हत्याका दोषीलाई कारबाहीको माग राख्दै नेविसंघद्वारा प्रदर्शन (भिडियोसहित)

काठमाडौँ– बैतडीमा बिहीबार मृत अवस्थामा फेला परेकी किशोरीको हत्या प्रकरणमा दोषीलाई कारवाहीको माग गर्दै नेविसंघले काठमाडौंमा प्रदर्शन गरेको छ । दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको भन्दै दोषीलाई यथाशीघ्र कारवाहीको दायरामा ल्याउन मागसहित नेविसंघले काठमाडौंको प्रदर्शनीमार्गमा प्रदर्शन गरेको हो । विगतका दिनमा निर्मला पन्त र सम्झना विकलगायत किशोरीको बलात्कार गरी…