Live on
Your Voice, Your Power
काठमाडौँ – प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमतीले टस जितेर फिल्डिङ रोजेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टर हारेको विभागिय टोली त्रिभुवन आर्मी क्लब ब्याटिङ गर्ने भएको छ । प्रतियोगिताको दोस्रो सेमिफाइनल अन्तगर्त भइरहेको खेलमा आर्मीले एक खेलाडी परिवर्तन गरेको छ । नियमित खेल्दै आएका आका चन्दलाई आर्मीले आराम दिएको छ भने उनको…