Live on
Your Voice, Your Power
काठमाडौँ– वैदेशिक रोजगारीको क्रममा मलेसियामा ज्यान गुमाएका १८ नेपालीको शव आज स्वदेश ल्याइएको छ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए३३० जहाजले वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा विभिन्न कारणले ज्यान गुमाएका नेपालीको शव ल्याएको हो । हेरौँ भिडियो एक जनाको शवको अस्तु र अन्य १८ वटा शव नेपाल ल्याइएको निगमले जनाएको छ । संस्थागत…