समाचार Archives | Page 6158 of 7837 | Khabarhub Khabarhub

तराईमा बाक्लो हुस्सु, तीन प्रदेशमा वर्षाको पूर्वानुमान

काठमाडौँ- बंगाल र आसपासमा बनेको न्युन चापीय क्षेत्रको  प्रभावले आज पनि मौसममा बदली भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले तराईका अधिकांश स्थानमा बाक्लो हुस्सु लागेको छ । हाल प्रदेश १ का पहाडी भू-भागमा सामान्य बदली  रहेको छ भने बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ । आज दिउँसो प्रदेश नं…