Live on
Your Voice, Your Power
काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर, चितवनमा कार्यरत लेखा अधिकृत अमृता कोइरालाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । लेखा अधिकृत कोइरालाले औषधि आपूर्तिको बिल भुक्तानी दिए बापत सेवाग्राहीसँग एक लाख ५० हजार घुस लिएको अवस्थामा पक्राउ गरी अनुसन्धान गरिरहेको थियो । अख्तियारले लेखा अधिकृत कोइरालाले ६ लाख घुस मागेकोमा एक…