समाचार Archives | Page 6166 of 7834 | Khabarhub Khabarhub

संविधानविद् आचार्यले लेखे– ‘चाटुकार’ र ‘लम्पट’हरुले प्रधानमन्त्रीलाई स्वविवेक प्रयोग गर्न नदिँदा दुःख भोग्दैछौँ

काठमाडौँ– संविधानिवद भिमार्जुन आचार्यले प्रधानमन्त्रीलाई आफ्नो विवेक अनुसार चल्न नदिँदाको परिणाम आज मुलुकले भोगिरहेको बताएका छन् । उनले संसद विघटनको कदममाथि असहमति रहेपनि भारतीय मिडियाका लागि प्रधानमन्त्रीले दिएको अन्तर्वार्ता गर्व गर्न लायक रहेको बताएका छन् । 'कानून र संविधानमाथि ओली र वहाँको सरकारले गरेका तमाम हर्कतमाथि मेरा असहमति छन। तर, प्रधानमन्त्री ओलीले हालसालै भारतीय मिडियाका…