समाचार Archives | Page 6173 of 7833 | Khabarhub Khabarhub

सशस्त्र प्रहरीका ९ जना एसपीलाई एसएसपीमा बढुवा सिफारिस

काठमाडौँ– सशस्त्र प्रहरीका ९ जना उपरिक्षक (एसपी)लाई बरिष्ठ उपरिक्षक (एसएसपी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ । सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक पदमा रिक्त रहेको पदमा बढुवाका लागि ९ जना सशस्त्र प्रहरी उपरीक्षक सिफारिस गरिएको हो । बढुवाका लागि सिफारिस हुनेहरुमा रेशम कुमार थक्सु, प्रेम ध्वज शाह, गाहार धन राई, सोमबहादुर गुरुङ, सुरेश कुमार श्रेष्ठ, दिपेन्द्र…