समाचार Archives | Page 6177 of 7832 | Khabarhub Khabarhub

प्रधानमन्त्रीमाथि लगाएको आरोप नै पार्टी विभाजनको कारक : मन्त्री अर्याल

स्याङ्जा– कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चौतर्फी घेराबन्दीमा पारेर अपदस्त गर्ने खेल पार्टीका जिम्मेवार नेताबाट भएकाले नेकपामा अहिलेको अवस्था आएको बताएकी छिन । स्याङ्जाको वालिङमा आज आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री अर्यालले सरकारलाई घेराबन्दीमा पारेर प्रधानमन्त्री ओलीमाथि विविध आरोप लगाएको उल्लेख गरिन । उनले सहमतिको आधारलाई भत्काएर विधि विधानको…