समाचार Archives | Page 6183 of 7830 | Khabarhub Khabarhub

एमडी/एमएसको नतिजा सार्वजनिक

काठमाडौँ- चिकित्सा शिक्षा आयोगले पिजीको प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ। आयोगले गत १८ गते लिएको एमडी/एमएसको नतिजा सार्वजनिक गरेको हो। आयोगका सदस्य सचिव डिल्लीराम लुइँटेलका अनुसार ५ हजार २२९ जना परीक्षार्थी सहभागी थिए । जसमध्ये अनुभवसहितको खुलामा २ हजार ४७० जना, विना अनुभव खुला तर्फ १५७ जना, सरकारी तर्फ २०२ जना र विदेशी परीक्षार्थीतर्फ ४६…