समाचार Archives | Page 62 of 7841 | Khabarhub Khabarhub

एकीकृत समाजवादी गण्डकी कमिटिको अध्यक्षमा कृष्णबहादुर नेपाली 

पोखरा– नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) गण्डकी प्रदेश कमिटिको अध्यक्षमा कृष्णबहादुर नेपाली निर्विरोध चयन भएका छन्। पोखरा सभागृहमा सोमबार सम्पन्न प्रथम अधिवेशनले ७ पदाधिकारीसहित १४३ सदस्यीय प्रदेश कमिटी निर्विरोध निर्वाचित गरेको हो। नवगठित कमिटीमा अध्यक्षसहित २ उपाध्यक्ष, १ सचिव, ३ सहसचिव तथा भूगोल र विभिन्न क्षेत्रका प्रतिनिधिहरू छन्। १४३ सदस्यीय कमिटीमा विभिन्न क्लष्टरका ४१ पद…